Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेपाली कांग्रेसभित्र यहि पुस २६ गतेका लागि डाकिएको १५औं महाधिवेशन नहुने निश्चित भएसँगै विवाद चुलिएको छ। संस्थापन पक्षले असहयोग गरेका कारण क्रियाशिल सदस्यता टुङ्ग्याउन नसकिएको र त्यहीं बहानमा नियमित महाधिवेशन नहुने अवस्था सिर्जजना गरिएको निष्कर्षमा पुगेको विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेको हाे। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पुस…