Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


भगवान मन्त्रीलाई मान्छे बनाउ !

आस्था थापा - आर्थिक क्रान्ति कृषिबाट मात्रै सम्भव भएको दावी गर्दै आएका कृषिमन्त्री हरिबोल गजुरेलले धान दिवसको अवसर पारेर गमलामा धान रोपे । यसले कृषिमन्त्री र उनका सल्लाहकारहरुलाई राम्रै रामइलो दिए होला तर मुलुकभरका कृषकलाई भने ठूलो अपमान भएको छ । गतवर्ष धान दिवसकै अवसर पारेर खेतमा पुगेका कृषिमन्त्री हरि पराजुलीको मदिरा लिला भुल्न नपाउँदै…