-सुदर्शन आचार्य प्रमुख राजनीतिक दलहरुबीच संविधान संशोधनका बारेमा सहमति नजुटेपछि सरकारले सत्तारुढ दलकै सहमतिअनुसार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ । मधेसवादी दलहरुले उठाउँदै आएको माग सम्बोधन गर्न तथा संविधान कार्यान्वयनमा देखिएको जटिलता अन्त्य गर्न भन्दै सरकारले संशोधन प्रस्ताव ल्याउने तयारी गरे पनि संशोधन प्रस्ताव अध्ययन गरेपछि मात्र संयुक्त लोकतान्त्रिक गठबन्धनसहितको मधेसी मोर्चाले आफ्नो…