Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


हाम्रो नियति र सिसिफसको कथा

-नरेन्द्रराज पौडेल फ्रेन्च लेखक अल्वेयर कामुले एउटा रमाइलो पौराणिक कथाको पुनःसृजन गरेका छन जसको शिर्षक छ 'सिसिफसको कथा' । ठूलै बदमासी गरेर होला, सिसिफसका रुखहरुलाई ईश्वरले श्राप दिएछन । जसअनुसार पहाडको शिखरबाट फेदीमा झरेको ढुङ्गालाई उनीहरुले बोकेर चुचुरोमा पुर्याँँउनु पर्ने भयो । उनीहरु सकीनसकी उकालोमा घंचेट्तै बोक्तै र उचाल्दै ढुङ्गो पहाडको टुप्पोमा पुर्याउँथे अनि एक…