Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


पूराना दलहरुको नाडी छाम्दै, राजनीति जितिन रन्जुले !

-संजिव कार्की राजनीति जति अप्ठ्यारो र जटिल हुन्छ यसको प्राप्ति र उचाइमा पुग्ने परिकल्पना पनि त्यतिनै असहज र विकट हुन्छ । सोचेजस्तो र बोले जस्तो सजिलो क्षणिक कल्पनाको उडान हैन राजनीति । यो त निरन्तरको साधना हो, समर्पण हो, त्याग हो, अटुट लगाव धैर्य र धिरता हो । सुखमा नमात्तिने र दुःखमा नआत्तिने कठोर तपस्या…