आगामी चुनावमा वाम गठबन्धनले सुविधाजनक बहुमत ल्याएका खण्डमा ओली भावी प्रधानमन्त्री, प्रचण्ड राष्ट्रपति र वामदेवका हातमा पार्टी हाइकमाण्ड जाने सुनिश्चित देखिन्छ । यस्तो राजनीतिक यात्रा तयका लागि ओली–वामदेव–प्रचण्ड सहकार्यलाई आँकेजस्तो सजिलो चाहिँ छैन । माधव–झलनाथ–नेम्वाङ पक्षको पनि ध्रूवीकरण हुने देखिन्छ । प्रचण्ड आउँदो तेस्रो राष्ट्रपति भूमिकामा आफूलाई सोच्न थालिसके । पावरको सेन्टरमा बस्ने प्रकल्पनाका पछि…