भलै यसको मतपरिणाम मंसिर २१ गते बाँकी जिल्लामामतदान सम्पन्न भएपछि एकसाथ आउनेछ । परिणाम जसको पक्षमा आओस्, निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि चयन गर्ने कुराले लोकतन्त्रको जित भएको छ । अन्ततः नेपाली कांग्रेसले राणा, पञ्च र राजासँग लड्दै कम्युनिष्टहरुलाई सँगसँगै लिएर तय गरेको शान्तिपूर्ण राजनीतिको मार्गले जितेको छ । तर, यो निर्वाचनमा लोकतान्त्रिक शक्तिको जित आवश्यक…