Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


भूमिकावीहिन भूमिकामा कांग्रेस

-संजिव कार्की: सच्चिन, सुधारिन र सुकर्मको लागि कुनै शुभघडी, शुभपल र शुभ मुर्हुतको आवश्यकता हुँदैन् । पर्दैन । ज्योतिष विज्ञान र भाग्यवादको आवश्यकता र सहारा जरुरी हुन्न । आफ्नो अघिल्तिर जे छ, जुन समय छ, जुन अवसर छ सोको अधिकतम उपयोग गरि त्यसलाई नै साइत जुरेको सम्झेर कर्मयोगी हुनु सान्दर्भिक र समयपयोगी हुन्छ । वर्तमान राजनीतिमा…