Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


महाभारतकी कुन्ती-२७

-हरिविनोद अधिकारी जब मेरा छोराहरु र बुहारीले बाह्र वर्ष वनबास र एकवर्ष गुप्तबास समाप्त गरे, त्यसमा पनि खैलाबैला भयो । पूरा तेह्रवर्ष नपुगी पाण्डवहरु सार्वजनिक भए भनेर फेरि बाह्र वर्षको वनबास जानै पर्ने तर्क दुर्योधनको थियो र यसमा शकुनि दाइको धेरै समर्थन थियो । कर्णको कुरा त्यति थाहा भएन तर कर्णको पनि चाहना भने सकेसम्म…