Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


रेशम चौधरीको शपथः संसदीय इतिहासमै कालो धब्बा

-प्रकाश पन्थ कैलाली जिल्लाको टिकापुर घटना अझैपनि हामीसामू ताजै छ । हिंसात्मक घटनाका घाउहरु अझै सञ्चो भएका छैनन् । रगतका भेल र धर्काहरु अझै मेटिएका छैनन् । पीडितका आँसुहरु अझै ओभाएका छैनन र त्रासादिपूर्ण हिंसात्मक घटनाको त्रासले मानिसहरु अझै तर्सिरहेका छन । सातजना सुरक्षाकर्मीसहित दुधे बालकको पनि निर्मम हत्या भएको थियो । आगजनी र लुटपाटको…