Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कसको दायित्व हो संक्रमणकालीन न्यायको व्यवस्थापन ?

-हरिविनोद अधिकारी: नेपाली राजनीतिको बुझ्न नसकिने पाटो भनेको यसको अस्थिर चरित्र हो । कतिबेर के कुरामा विवाद सुरु हुन्छ र विवाद मिल्छ, थाहा नै हुँदैन । यो गतिशील राजनीतिको  विशेषता त हो तर अस्थिरताका कारणले निम्तिने परिणामचाहिँ मुलुकले बेहोर्नु पर्छ । नेपालको चाहना नै भनौँ, संविधान सभाबाट संविधान बनाउने थियो । बन्यो । अहिलेसम्मको समसामयिक राजनीतिको…