Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


यस पालिको तीजमा ,धमलाको हमला बीच्च–बीच्चमा..

-संजिव कार्की  यो पटकको तीजभरी ‘हामी पनि नाच्ने हो बीच्च–बीच्चमा’ भन्ने दुर्गेस थापाको गीतले हंगामा मच्चायो । तीजको गीतको ट्रेन्ड मा नै अर्को हमला गर्‍यो । समाजले रुचायो, बिरोध पनि गर्‍यो । समाज परिवर्तनको दिशामा रहेको संकेत पनि हो । जब तीज सकिने दिन आयो तब सेलिब्रेटी र चर्चित पत्रकार ऋषि धमला दम्पत्तीको फोटोले सामाजिक…