-हरिविनोद अधिकारी चीनका महामहिम राष्ट्रपति सि चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण( १२ र १३ अक्टुबर २०१९ अर्थात् २५ र २६ असोज, २०७६) सम्पन्न गरी चीन फर्किसक्नु भएको छ । तेस्रो विश्वलाई नेतृत्व गर्ने शक्ति राष्ट्रका उदीयमान नेता, जसको नेतृत्वमा संसारमा नै शक्तिशाली मानिने देशको रुपमा गणना हुन थालेका देश चीनका महामहिम राष्ट्रपति सिको नेपालप्रति…