राजन कुईंकेल नेपालमा अहिले बहस छ कालापानीको । बहसको केन्द्रमा छ, लिम्पियाधुरा, लिपुलेक र कालापानी । नेपाली भूमि भएको दाबीका साथ कतै मार्चपास त कतै सीमा दौडाहा चलिरहेको छ । जंगबहादुरका बारेमा यो बहससँगै जोडिएर आएका छन्, एक सय ४२ वर्ष अगाडि दिवंगत भएका शासक जंगबहादुर राणा । असली नाम वीरनरसिंह कुँवरबाट जंगबहादुर राणामा रुपान्तरण…