हरिविनोद अधिकारी । सामाजिक न्याय के हो ? - सामाजिक न्यायको अर्थ र परिभाषा दिन सजिलो हुनसक्छ तर यसको वास्तविक मर्मको व्याख्या गर्न कठिन छ । - सामाजिक न्यायको बारेमा भन्ने गरिन्छ कि यसको ठ्याक्क अर्थ पनि दिन सकिँदैन र परिभाषा पनि छैन । तर सामाजिक न्याय भन्ने बित्तिकै व्यक्तिको सशक्तीकरण सम्बन्धमा र समाजको राजनीतिको,…