Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


नदेखिने शत्रुसँग जुध्न सहज छैन

-हरिविनोद अधिकारी विश्व नै अघोषित कफ्र्युभित्र जकडिएको बेला छ । कस्तो महाव्याधि आयो, महामारी बढ्यो । हुन त विश्वमा ७ अर्बभन्दा बढी जनसंख्या छ, त्यो अनुपातमा करिब १३ हजार जनसंख्या कुनै अङ्क होइन तर अदृश्य तर ज्यामितीय गुणनमा बढ्दै  जाने कोरोना भाइरस-१९ बाट कसरी जोगिने ? अहिलेको संसारमा यही सबैको जपना बनेको छ । परामाणविक…