-निस्कल राई बिहानै जिल्लाबाट फोन आयो । आँखा मिच्दै फोन ‘रिसिभ’ गरें । सूर्योदय नगरपालिका निवासी दाई राम बहादुर तिम्सिनाले विलह पोख्दै भन्नुभयो–‘भाइ यहीँ चियाको भरमा हातमुख जोडिन्थ्यो । तर, लकडाउन (बन्दाबन्दी)ले पहिलो टिपाई टिप्नै पाइएन । चिया हुर्किएर गयो । अब दुई छाक टार्न, छोराछोरीलाई पढाउन समस्या हुने भयो ।’ फोन काटियो । यसै…