-गोबिन्द मरासिनी शनिबार नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५१ औं स्थापना दिवस । आजभन्दा ५० बर्ष अगाडी (२०२७ वैशाख ६ गते) राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकतालाई मुल आदर्शसहित नेपाल विद्यार्थीको जन्म भएको थियो । विद्यार्थीहरुको हर समस्या विद्यार्थी वर्गकै क्रियाशीलतामा समाधान गर्न, विद्यार्थीहरुलाई लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धन र सुदृढीकरणहरुको लागि सदैव प्रयन्तनशील तुल्याउन, समाजमा रहेका…