डा. कृष्णप्रसाद पौडेलहरेक नेपाली जो विदेशमा बस्छ वा नेपालमा नै छ उसको मनमा नेपालमा भैरहेको प्राज्ञिक कसरत (Academic Exercise) माथि यी प्रश्नहरू उठ्न सक्छन ! (१) के नेपालमा अनुसन्धान नभएको नै हो त ? (२) प्राज्ञिक उत्खननमा नेपालको वर्तमान अवस्था कस्तो छ ? (३) नेपालमा भएका अनुसन्धानलाई किन जीवन र जिविकोपार्जनसँग जोडन सकिएन ? यो…