पेशल आचार्य भन्नेले जे नि भन्न सक्छन् । यो सरकारलाई परमादेशबाट बनेको भनेर आरोप र फत्तुर लगाउनेहरू भलिभाँती छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले त संसदको रोष्ट्रमबाटै आक्रोशमय शैलीमा दर्जन आरोपहरू लगाए । परमादेशबाट ब्युँझिएको संसदमा उनी ठाँटका साथ आएका छन् । भूमिका बाँधेर आरोपहरू लगाएका छन् । उनलाई यो संसद नै अपवित्र हुन्थ्यो भने…