हरिविनोद अधिकारीस्थानीय सरकारको निर्वाचन बेलामा हुने कि नहुने भन्ने विवादका बीचमा ७५३ वटै स्थानीय सरकारको निर्वाचन एकै चरणमा आगामी वैशाख ३० गते हुने नेपाल सरकारको घोषणाले त्यो विवादको हाललाई अन्त्य भएको छ ।तर स्थानीय सरकारको निर्वाचन तत्काल नचाहने अस्थिरताका पक्षधरहरुका लागि अझै यो मसला बाँकीनै छ । त्यसको कारण हो तीन चरणमा भएको निर्वाचन र…