काठमाडाैं । साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ शनिबार सार्वजनिक भएको छ । नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको हाे । प्रतिबन्धका कारण साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ मा नेपाल समावेश गरिएकाे छैन । तर प्रतियोगिता शुरु हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ । भुटानको थिम्पुमा आयोजित कार्यक्रममा सार्वजनिक…