काठमाडौं । एशियाली क्रिकेट परिषद् (एसीसी) ले महिला टी–२० एशिया कपको खेल तालिका सार्वजनिक गरेको छ । एसीसीले प्रतियोगिता यहि अगस्ट २८ तारिखदेखि यूएईको दुबईमा शुरू हुने जनाएको हो । ८ वटा टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह ‘ए’ मा रहेका हङकङ र थाइल्यान्डबीच हुने भएको छ । त्यस्तै, भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित…