Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


विश्वकप फुटबल फुटबलमा क्रोएसियाको पहिलो जित

काठमाडाैं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । बुधबार बिहान भएकाे खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३औँ मिनेटमा एन्ते बुदिमिरले निर्णायक गोल गर्दै क्रोएसियालाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका हुन् । जोसिप स्टानिसिकको पासलाई सदुपयोग गर्दै…