Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न तत्काल कदम चाल्न सरकारसँग प्रमुख सचेतक राईकाे माग

काठमाडाैं । श्रम संस्कृति पार्टीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्वन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेकाे छ। प्रतिनिधिसभा बैठकमा बोल्दै साेही पार्टीका प्रमुख सचेतक आर्यन राईले यस्ताे माग गर्नुभएकाे हाे । उहाँले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरुको भविष्य जोगाउन पनि सरकारले…