Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


अमेरिका र इरानबीचकाे युद्ध अन्त्यका लागि भएकाे समझदारीको मुख्य १४ बुँदे मस्यौदा सार्वजनिक (१४-बुँदे मस्यौदासहित)

एजेन्सी । अमेरिका र इरानबीचकाे जारी युद्ध अन्त्यका लागि भएकाे समझदारीको प्रारम्भिक मुख्य १४ बुँदे मस्यौदा सार्वजनिक भएकाे छ । सार्वजनिक मस्यौदामा तत्काल युद्ध अन्त्य गर्ने, एक-अर्काबीचको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति भएकाे उल्लेख गरिएकाे छ । अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा…