Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


संघीय संसद्‌ अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै..(कार्य-सूचीसहित)

काठमाडौं । संघीय संसद्‌ अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनकाे बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाकाे दोस्रो अधिवेशन अन्तर्गत बस्न लागेको २३औं बैठक सोमबार बिहान ११ बजेदेखि शुरू हुने संसद सचिवालयले जनाएकाे हाे । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै…