काठमाडाैं । सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजित पत्रकार सम्मेलनमार्फत शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएकाे हाे । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को…