Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


काठमाडाैं र भक्तपुरसहित २५ बढी जिल्ला बाढीको जोखिममा (सूचीसहित)

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले साेमबार काठमाडाैं र भक्तपुरसहित २५ जिल्लाका साना नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार साेमबार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने भएकाे हाे। साेही जिल्लाका नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। त्यसैगरी ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु,…