काठमाडाैं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएकाे छ । पार्टी मुख्यालय सानेपामा बुधबार दिउँसो २ बजे बस्ने कार्यसम्पादन समितिको बैठक अघि केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्ने भएकाे हाे । समसामयिक राजनीति, संसदीय दलको नेता चयन र पार्टीले शुरु गरेको जरा अभियान लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएकाे छ। बैठकले…