काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवारलाई मतदान गर्न आन्तरिक सर्कुलर गरेको छ । कांग्रेसले पार्टी समितिमा रहेका आफ्ना सांसदहरूलाई सोही सर्कुलर गरेको हो । शिक्षा समिति र संयुक्त…