काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान मौसमको अवस्थास्हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल बादल लागेको हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कासम्मको पानी परिरहेको…