तेह्रथुम । जिल्लाको छथर गाउँपालिकामा एक व्यक्तिले आफन्तको नाममा २० लाख रुपैयाँको शालिक निर्माण गरेका छन् । गाउँपालिकाको वडा नम्बर ४ फाक्चामारा हाक्पारामा साँगुडीगढी गाउँपालिका–५ डाँडाबजार घर भएर हाल बेलायतमा रहनुभएका नविनकुमारी इमेहाङ चबेगु र हरीबहादुर चबेगुले शालिक निमार्ण गरेका हुन् । नविनकुमारीको स्वर्गीय बुवाआमा चहकमान र हर्करोती सम्बाहाम्फेको स्मृतिमा शालिक तथा पाटी निमार्ण गरिएको…