Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


सातै प्रदेशका स्काउटलाई बिपद व्यवस्थापन तालिम बर्दघाटमा सुरु

नवलपरासी,पश्चिम् । नेपाल स्काउटद्वारा आयोजित एवम् लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा छैठौ ब्याजअन्तर्गत सातै प्रदेशका स्काउटहरूका लागि बिपद व्यवस्थापनसम्बन्धी विशेष तालिम सशस्त्र प्रहरी बल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सुरु भएको छ। ६ दिनसम्म सञ्चालन हुने यस तालिमले बिपदको समयमा गरिने प्रतिकार्य, उद्धार तथा राहत व्यवस्थापनमा स्काउटको भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य राखेको…