Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


योजना आयोगमा सरकारले नियुक्त गरेका ६ सदस्य

काठमाडाैं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा ६ जना नियुक्त गरेको छ । सरकारले योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो । नवनियुक्त आयोग सदस्यहरूमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल रहेका छन् । थापा भौतिक मन्त्रालयको सचिवबाट अवकास प्राप्त…