Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


आगामी वर्षको बजेटमा आर्थिक विकासका लागि उच्च विन्दुमा ल्याउँदैछाैं : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराज भक्त श्रेष्ठले आगामी वर्षको बजेट आर्थिक विकासका लागि प्रस्थान विन्दुका रुपमा आउने बताउनुभएको छ । बिजमाण्डूले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा ऊर्जामन्त्री श्रेष्ठले सरकारसँग स्रोत सीमित भए पनि नीति तथा कार्यक्रम र बजेट आर्थिक विकासको प्रस्थान विन्दुका रुपमा आउने बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘अपेक्षा धेरै छ। तर…