Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


राष्ट्रपति ट्रम्प विश्वकप हेर्न जाँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वकप प्रतियोगिताको फाइनल खेल हेर्न मैदानमै पुग्ने भएका छन्। उनले अमेरिकी टोलीलाई प्रत्यक्ष रूपमा हौसला प्रदान गर्न खेलस्थलमा उपस्थित हुने जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकी खेलाडीहरूको प्रदर्शनप्रति गर्व व्यक्त गर्दै उनीहरूलाई समर्थन गर्न आफू फाइनल खेल हेर्न जाने बताएका हुन्। ट्रम्पको उपस्थितिले खेलाडीहरूको मनोबल अझ उच्च हुने अपेक्षा…