काठमाडौं । नेपाली काँग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्था जोगाउन युवाहरू एकतावद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले युवाहरु आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताउनुभएको हो । उहाँले अहिलेको राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको बताउनुभयो । पार्टी, संविधान र व्यवस्थाको संरक्षणका लागि काँग्रेस…