Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


सिनामंगल सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु

काठमाडाैं ।सरकारले सिनामंगलस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु गरेको छ । दिउँसो साढे १ बजेबाट डोजर चलाउन सुरु गएिको हो । यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो । थापाथलीको बस्ती भत्काइसकेपछि सिनामंगलमा डोजर चलाउन थालिएको हो ।