Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


भरतपुरको एक रेष्टुरेन्टमा खानामा शंखेकिरा भेटिएपछि…

गीताञ्जली अधिकारी, चितवन । चितवनको भरतपुरस्थित बैष्णब रेष्टुरेन्टमा परोसिएको सागमा शंखेकिरा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले रेष्टुरेन्ट तत्कालका लागि बन्द गराएको छ। अनुगमनका क्रममा रेष्टुरेन्टमा गुणस्तरहीन खाने तेल प्रयोग भइरहेको समेत भेटिएपछि प्रशासनले खाद्य स्वच्छतामा गम्भीर लापरबाही भएको निष्कर्ष निकाल्दै तत्काल सिल गर्ने निर्णय गरेको हो। घटनाअनुसार रेष्टुरेन्टमा खाना खान पुगेका सेवाग्राहीले आफूलाई परोसिएको सागभित्र…