Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। बजार सामान्य अंकले उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यसदिन २ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार ३ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको थियो। कुल ३३४ कम्पनीका ६६ लाख ८४…