काठमाडाैं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको ठेहे आसपासको केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पबाट मानवीय तथा भौतिक क्षति भए–नभएको विवरण आउन बाँकी छ।









प्रतिक्रिया दिनुहोस्