Logo १६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026


मोरङमा गाँजा तस्करी नियन्त्रणका लागि हवाई फायर, दुई भारतीय पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा तस्करी नियन्त्रणका क्रममा प्रहरीले हवाई फायर गरेको छ। शनिबार राति प्रहरीले ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। जहदा गाउँपालिका–२ तारिगामा राति करिब १०: ३० बजे प्रहरी देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई जना भाग्न खोजेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट…