Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


हराएका चार जना बालबालिका फेला

काठमाडौं । आइतबारदेखि सप्तरीको तिरहुबाट हराइरहेका चार जना बालबालिकालाई सोमबार सशस्त्र प्रहरीले फेला पारेको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहको सुरक्षा फौजले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ कोशी व्यारेजबाट फेला पारेको हो । फेला परेकाहरुमा सोही जिल्लाको तिरहुत गाउँपालिका–३ गोईठी बस्ने अन्दाजी ७ की श्रृष्ठी कुमारी सरदार, ७ वर्षिय कुमारी सरदार,…