Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


वैकल्पिक भनिएका शक्तिहरू विचारशून्य र विध्वंसात्मक बाटोमा लागे : डा. सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके)  राउतले पछिल्लो समय मुलुकमा उदाउन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य, तर्कहीन र विध्वंसात्मक प्रवृत्तितर्फ उन्मुख भएको टिप्पणी गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित नयाँ शक्तिको स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष  राउतले नयाँ पुस्तामा विचार, सिद्धान्त र राजनीतिक दर्शनभन्दा ‘सेलेब्रिटी संस्कृति’ तथा विध्वंसप्रतिको आकर्षण बढ्दै गएको बताउनुभयो। उहाँले राजनीतिमा…