Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सार्वजनिक यातायातमा विद्यार्थीलाई गाडी भाडामा अनिवार्य रूपमा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागले हालै यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात…