काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिनुभएको छ । बिहीबार नवनियुक्त शिक्षामन्त्री पन्तले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।