शिक्षा « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


मरिण गाउँपालिकाले स्नातक उत्तीर्ण गर्ने छात्रालाई १ लाख रुपैयाँ दिने

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई १ लाख रुपैयाँ दिने भएको छ । छात्राहरुलाई पढाईमा उत्प्रेरणा दिनका लागि विवाह गर्नु अगाडि नै स्नातक तह उतीर्ण गर्नेलाई जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । साेही गाउँपालिकामा प्राथमिक विद्यालयमा अध्ययनरत हुँदै विवाह गर्ने प्रचलन बढी देखिएकाे छ । जसले…