काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० किताबको सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २ सय ९८ पुस्तकमध्ये १० किताब छनोट गरेको जानकारी गराउनुभएकाे हाे । १० कृतिमध्ये एक कृतिलाई यसवर्षको मदन पुरस्कार–२०८२…