Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


चिसो बढेका कारण नेपालगञ्जमा शैक्षिक संस्थाहरु बन्द

काठमाडौं । शीतलहरका कारण चिसो बढेपछि नेपालगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् । चिसो बढेपछि विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले आज बुधबार माघ ९ गतेदेखि माघ ११ गतेसम्म जाडोकोे बिदा दिइएको हो । मौसम प्रतिकूल भएका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका…