काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ उपसमूह मध्ये आव म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य हरियो भएको बाहेक ११ वटा उपसमूहको परिसूचक…